Logo

कक्षा १२ को नतिजा भोलि सार्वजनिक

काठमाडौँ । गत बैशाखमा लिएको कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबारसम्म सार्वजनिक गर्ने भएको छ ।

मंगलबार नै नतिजा प्रकाशन गर्ने तयारी गरे पनि तयारी नसकिने भएकाले बुधबार सार्वजनिक गर्ने तयारी गरिएको  बोर्डले जनाएको छ।

यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरेको बोर्डले यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको छ । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu