Logo

कोरियाका संगीतकार चन्द्र लामाको संगीत र पूणिर्मा लामाको स्वरमा “सधै तिमी”सार्वजनिक (भिडियोसहित)

कोरिया । कोरिया को ब्यस्त समय लाई पनि च्यालेन्ज दिदै गितकार सङ्गितकार चन्द्र लामा अनुराग को निक्कै नै सुमधुर सङ्गितमा भर्खरै गायिका पुर्णिामा लामाको आबाज मा सधै तिमी जित्ने मान्छे बोल को गित , गल्ती धेरै भए होलान भन्ने गित को अपार सफलता पछि गितकार अर्जुन हमाल को दोस्रो कोसेली स्वरुप यो गित अनुराग क्रीयसन इन्टरटेनमेन्ट ले भर्खरै लिप्सिङ भिडियो सहित बजार मा ल्याएको छ।
यो गितको सङ्गीत सम्योजन र ध्वनी सम्योजन बिक्रम कार्की ले गर्नु भएको हो भने भिडियो खिच्ने र सुन्दर बनाउने काम नियोन लामा ले गरेका हुन ।
पछिल्लो समय मा कोरिया बाट नेपाली गित सङ्गीत को क्षेत्रमा उदाउदै गरेका नक्षेत्र चन्द्र लामा अनुराग विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया का निबर्तमान अध्यक्ष का साथै कुसल गितकार समाजसेवि र कोरिया बाट सबै भन्दा बढी गित रेकर्ड गराउने ब्यक्ती को सुचिमा अग्रपङ्तिमा पर्दछन। यो गित को सङ्गीत ले दर्सक स्रोता को माया ले अझै माथी पुर्याउने आसा पनि लामा ले गरेका छन।https://youtu.be/va6pLAx5PPI

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu