Logo

मुक्तक

♡♡मुक्तक♡♡1
झ्याँई-झ्याँई नौमती बजाउनु छ यही माघमा।
चट्ट मायाको सिउदो रंगाउनु छ यही माघमा।
एउटा मात्रै हातले अहं ! ताली बजेन कान्छी;
हाम्रो सुन्दर घरबार बनाउनु छ यही माघमा।

पुष्प अनुराग गाउँले
म्याङलुङ तेह्रथुम
हाल दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu