Logo

के:साङ्ला चलचित्रको प्रचार प्रसार ब्यापक

कोरिया । कोरियाको महान चार्ड सल्नालको अवसर पारि यहि फेब्रुअरि ५ तारिखका दिन कोरियाको सउल स्थित MTU हलमा सिरिजङ्गा इन्टरटेन्टमेन्ट द. कोरियाले आयोजना गरेको लिम्बु कथानक चलचित्र “के: साङ्ला” को प्रदर्शनिको सम्पुर्ण तयारि भएको सिरिजङ्गा इन्टरटेन्टमेन्टका संयोजक हाङ चेम्जोङले बताउनु भएको छ ।

चलचित्रमा मुख्य नायक भिम तुम्बाहाम्फे को प्रस्तुति रहेको यस चलचित्रमा कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्क बहादुर लुम्फुङवा, चन्द्र कुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मु आदि कलाकार छन् ।
देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, गित छाँयाकंन अर्जुन तिवारिले गरेका हुनभने सहयोग निर्देशन र कोरियोग्राफी दिनेश माङमु लिम्बू को रहेको चलचित्रको सम्पादन मुख्य बिपिन मल्ल, राम प्रसाद चौधरी र बुद्ध थापा मगर ले गरेकाछन। निर्माता फिपरानी पङ्धाक, बिस्नु कुमार पङ्धाक, भिम कुमार तुम्बाहाङ्फे र सन्जय तुम्बाहाङ्फे हुन ।

चलचित्र लिम्बू भाषामा रहेतापनी नेपाली सब टाइटलमा देख्न सकिने छ, लिम्बूभाषा अनुबाद सागर केरुङ र देबेन्द्र सुर्केलीले गरेका हुन भने ड्रोन मेगराज मगरान्ती र नागिन धिमाल ले चलाएकाहुन ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu