Logo

कोरिया रेडियो गोर्खालीमा राई

दक्षिण कोरिया — अनलाइन रेडियो गोर्खालीको अध्यक्षमा बालकृष्ण बान्तवा राई निर्बाचित भएका छन् । हालै निवर्तमान अध्यक्ष रेख बहादुर गुरुङको उपस्थितिमा भएको तेस्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् ।
अधिवेशनबाट ब्यबस्थापकमा हाङ् चेम्जोङ, बरिष्ठ उपाध्यक्षमा पुष्पकमल , उपाध्यक्षमा बिमन लिम्बु , शकुन राई चयन भएका छन् । त्यसैगरी सचिवमा पूर्ण जिन्दगी, कोषाध्यक्षमा मनिजंग राई, सल्लाकार जुनु गुरुङ मनोनयन भएका छन् । सदस्यमा शुभद्रा पालुङ्ग, डोल्मा हेल्मो, मनमाया राई,सरोज चेम्जोङ रहेका छन् । अन्य सदस्यहरू पछि चयन गरिने सस्थापक अध्यक्ष बि. पी. याम्फुले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu