Logo

कोरीयामा फेरी एक नेपालीको मृत्यु भएको छ

सकुन / दक्षिण कोरिया
कोरीया थाङ्जीन हाप्दोक स्थित एक कम्पनिमा कार्यरत नेपाली युवा बिगत ८ बर्षदेखि द. कोरियामा काम गर्दै आईरहेका कामगरेर अाफ्नो कोठामा आरामगरिरहेको बेला अचेत अवस्थामा आफ्नै साथीले भेटेपछि उनलाई हतार-हतार हस्पिटल लगी दाङ्गुक यूनिवर्सिटी हस्पिटलमा उपचारको क्रममा हिंजो बिहान काठमाण्डू निवासी ध्रुव भण्डारीको असामयिक निधन भएको छ। उहाँ अवैधानिक हुनुभएकोले हस्पिटल खर्चपनि एक्दमै धेरै आएको र उहाँको परिवारबाट पनि सहयोगको अपेक्षाराखेको बताउनुहुन्छ द.कोरीया एन॰आर॰एन॰ए॰ अध्यक्ष लक्ष्मी गुरूड. अझै एन॰आर॰एन॰ए॰ अध्यक्ष लक्ष्मी गुरुङ अझ कुरा थप्दै भन्नुहुन्छ यो डेट बडी लाई जति हस्पिटलमा राख्यो त्यतिनै हस्पिटलको बील बढ्ने भएकोले के कसरि हुन्छ कोरियाका सम्बदित संघ सस्था लगायत समाज सेबी हरुसंग छल फल गरि चाडो भन्दा चाडो नेपाल पठाउनेकोसिश गर्ने छौं यहाँ मुनि बिल हेर्न सक्नु हुने छ

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu