Logo

कोरियामा हाङ चेम्जोङको निर्देशनमा अर्को म्युजिक भिडियो

सुमित्रा अश्रुधारा निर्देशक चेम्जोङले नयाँ बर्षको अबसरमा नया म्युजिक भिडियो निर्देशन गरे कोरिया मा रहेर म्युजिक भिडियो निर्देशन गरिरहेका एक मात्रै स्थापीत नेपाली निर्देशक हुन हाङ चेम्जोङ। उनले फेरि पनि अर्को म्युजिक भिडियो निर्देशन गरेका छन । सपनाकोको चाङ लगाएर कोरिया हुइकिएका हजारौं युबाहरु मध्य एक उनी पनि थिए । कोमल मन तथा सुन्दर बिचार भएका मेहनती युबा हाङ चेम्जोङले कोरिया मा पैसा मात्रै कमाएनन नाम पनि थुप्रै कमाए………… विभिन्न संघ सस्थामा रहेर काम गरे नयाँ बर्ष को अबसर पारेर हाङ चेम्जोङले फेरि पनि अर्को म्युजिक भिडियो निर्देशन गरेका छन । नेपाली म्युजिक भिडियो लाई माया गर्ने निर्देशक चेम्जोङले नेपाली गित संगीत को जगतमा थुप्रै स्तरीय गित हरुलाइ न्याय गरिरहेका छन । मेलिना राई , राजेस पायल राई देखि थुप्रै स्टार हरुको गितहरुको म्युजिक भिडियो निर्देशन गरिसकेका छन।कोरियाको सुन्दर नगरी हरु लाई क्यामेरामा कैद गरेर नयाँ नयाँ अनुहारको मोडेल हरुलाइ स्थान दिरहेका छन चेम्जोङले ।म्युजिक भिडियोको डौरानमा चेम्जोङले कहिले समुन्द्रको छाल हरुसंग खुशी साटे कहिले रंगि बिरङी फुलहरु संग लुकामारी खेले । हरेक सुन्दर दृश्य हरुमा आफ्नो निर्देशन को हक जताए र यति मिठो गरि हरेक क्षण हरुलाई आफ्नो म्युजिक भिडियो हरुमा कैद गराए । रितुहरु भोगेको छु तिमिले जस्तै मैले पनि बोलको गितको भर्खर नै सुटिङ गरेका छन। नुतन भुसाल को शब्द मा नुतन कान्ड् 2 बाट दिपक सर्माको संगीत उदयराज पौडेल को एरेन्ज जुनु पर्साई आवाजमा रुपेश खड्का र सुदिपा श्रेष्ठ को कास्ट मा बिपि याम्फुको क्यामेरा मा उत्त गितको छायांकन भएको छ

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu