Logo

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि ब‌ंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायत विषयमा सम्बोधन गर्न लागेका हुन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। अोलीले संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन्। भदौ १४ र १५ गते काठमाडौँमा बिम्स्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu