Logo

आर्थिक

कोरियन भाषा परीक्षामा फेल, कोरियन शब्दको मःम व्यवसायमा पास !

काठमाडौं – कोरियन भाषा परीक्षामा लगातार दुईपटक फेल । तर कोरियन भाषाकै नाम दिएर सुरु गरेको मःम व्यवसायमा चाहिँ पास । आफ्नो ‘उरी मःम’ व्यवसायको कुरा गर्दा झापाका सन्देश रिजाललाई

नेपालीले विदेश घुमेरै सके ३५ अर्ब

काठमाडौं : विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो।

कोरियामा नेपालीहरूको पहिलो रेमिटले आफ्नो कारोवार शुरू गर्यो

सौल। दक्षिण कोरियामा नेपालीहरूको पहिलो रेमिट स्टार रेमिटले आफ्नो कारोबार शुरू गरेको छ। दक्षिण कोरियामा नै रहेका नेपालीहरूको लगानीमा सन्चालित स्टार रेमिटले अंग्रेजी नयाँ बर्षको अवसर पारेर आफ्नो कारोबार शुरू

आजबाट विदेश जानेको बीमा रकम १ करोड ६० लाख, ब्यागेज हराए प्रतिकिलो ७ लाखसम्म क्षतिपूर्ति !

काठमाडाैँ । नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजदेखि नेपालमा पनि लागू भएको छ । संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको ‘मोन्ट्रियल कन्भेन्सन’ आजदेखि लागु भएको हो

ब्याजदरमा प्रतिस्पर्धा नगर्न सरकार र राष्ट्र बैंकको चेतावनी, ‘राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्याे बेला आश्चर्य नमान्नुहोला’

काठमाडाैं। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् । वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत

सेञ्चुरी बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न,

तरकारी खेतीबाट एउटै सिजनमा ६५ हजार आम्दानी: परदेशिएका श्रीमान् फर्किए

सल्यान – दार्मा गाउँपालिका–३, डाडागाउँ भल्चौरकी ममिता खत्रीले यो सिजनमा मात्रै तरकारी खेतिबाट ६५ हजार रुपैँया आम्दानी गर्नुभयो । दुई वर्ष अघिबाट तरकारी खेती सुरु गरेकी उहाँले यो वर्षयाममा मात्रै

बर्सेनि ओरालो लाग्दै अलैँचीको भाउ

पाँचथर – पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बाली अलैँचीको भाउ बर्सेनि ओरालो लाग्दै गएको छ । उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् ।

जागिर छाडेर फूलखेतीबाटै मासिक २ लाख कमाउँछिन् हुमा

लमजुङ – माटो र फूलसँगै खेल्दै जिन्दगी व्यतित गर्न पाउँदा औधी खुशी हुनुहुन्छ, हुमा गुरुङ । घाम उदाएदेखि अस्ताएसम्म उहाँको प्रायः समय फूलबारी र पुष्प नर्सरीमै बित्ने गर्छ । यसरी

वर्षभरी खान पुग्ने अन्न नफल्ने खेतबाट विदेशमा जत्तिकै कमाई गर्दै

खोटाङ – टनेलमा लटरम्म फलेका गोलभेंडा, बारीमा बन्दा अनि अकबरे खुर्सानी । बारीमा भएका सागपात हेरेर फुरुङ्ग हुनुहुन्छ वीरबहादुर पुरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी २ तालखर्कका वीरबहादुर खेतबारीमा रमाउन थालेको

सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu