Logo

मुख्य

वैदेशिक रोजगारीका नाममा मानव तस्करी, ७ महिनामा ९ करोड ठगी

काठमाडौं। वैदेशिक रोजगारीका नाममा ठगीका घटना कुनै नौला होइनन्, तर नयाँ नयाँ तरिकाबाट बिचौलिया, कन्सलटेन्सी र म्यानपावरले श्रमिकलाई ठग्ने प्रकृया भने झनझन् बढ्दै गइरहेको छ।  वैदेशिक रोजगारीका नाममा श्रमिक ठगिएका उजुरी

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई झण्डै २ अर्ब सहायता

काठमाण्डौ –सोलुखुम्बुका हर्कजंग राईको गएको माघमा मलेसियामा गाडी दुर्घटनामा परेर ज्यान गयो । हर्कजंगको परिवारले शवको सदगत गरेपछि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा आर्थिक सहायताका लागि निवेदन दिए । निवेदन दिएकै दिन

विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पाइने आर्थिक सहायता स्थानीय तहबाटै

काठमाण्डौ – सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरणको तयारी सुरु गरेको छ । अहिले आर्थिक सहायता लिन काठमाण्डौमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था

नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो । कसरि जान सकिन्छ ? नियम सहित

काठमाडौं । नेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन् । जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन

काठमाडौं – पछिल्लो एक वर्षमा सञ्चारमाध्यममा प्रकाशित समाचारले वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करीमा राज्य पक्षकै संलग्नता रहेको देखाएको छ ।  महिला तथा बालबालिका बेचविखनविरुद्ध काम गर्दै आएको संस्था एटबिनले

यस्ता पनि जनप्रतिनिधि : बैठक भत्ता जम्मा गरेर वडा सदस्यले बनाए पुल

ओखलढुंगा– खिजीदेम्बा गाउँपालिका–९, पात्लेका एक वडा सदस्यले आफूले पाएको भत्ता जोगाएर पुल निर्माणमा खर्च गर्नुभएको छ । वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप

मोदीले दिनुभएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । विसं २०७१ साउन १८ गते

मलेसियाबाट फर्किएका भुवनको ठेलागाडा व्यापार : ‘विदेश जाने रहर छैन, पढेर नि सेकुवा पोल्छु’

काठमाडौं – ‘विदेश जाने रहर छैन, देशले कर गरेको नि छैन, पढेर नि सेकुवा पोल्छु आफ्नै देशमा । मलाई लाज लाग्दैन ।’ नाङ्लोमा यस्तो आकर्षक मेमो लेखेर ठेलागाडाको बाहिर झुण्ड्याइएको

कोरियाली राजदूतले एमाले नेता नेपालसँग गरे विदाइ भेट

२८ कात्तिक, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत किम योङ्ग हाकले मंगलबार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् । बुधबार विहान नेपाल निवास

अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा दुई दिनदेखि बेपत्ता

चितवन । चितवनको भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । अष्ट्रेलिया जाने तयारीमा रहेका पुर्वी चितवनको कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी बर्ष २४ को सुदीप सापकोटा सोमवार साँझ सवा

सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu