Logo

समाज

सम्पुर्ण नारी हरु प्रती समर्पित

सम्पुर्ण नारी हरु प्रती समर्पित गजल डांडा काडा छहरा लेक मा ,फुल्ने फुल हौ तिमी हिमाल पहाड नदि नाला, सागर को मुल हौ तिमि बिहानी को पारिलो किरण जस्तै ,

विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पाइने आर्थिक सहायता स्थानीय तहबाटै

काठमाण्डौ – सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरणको तयारी सुरु गरेको छ । अहिले आर्थिक सहायता लिन काठमाण्डौमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था

चर्चित परकार रबी लामीछानेले गरे आफ्नी श्रीमतीसँग डिभोर्ष, विदेशी केटीसँग सम्बन्ध भएको खुलाखा

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले आफ्नो डिभोर्स भएको खुलासा गरेका छन् । उनले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै

अत्याधुनिक हतियार मेसिन गन सहित सिरहा बाट  एक पक्राउ

आलोक यादव ,सिरहा,  आज बिहान (राति ) २:०० बजेको समयमा बिशेष सुराकको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय समेत बाट खटिएको

खुकुरी बनाएर विदेशकोभन्दा राम्रो कमाई

भोजपुर – टेम्केमैयुङ गाउँपालिका ६ का सुनिल गजमेरलाई पहिले गाउँमा बसेर कमाई गर्न सकिन्छ भन्नेमा पटक्कै विश्वास थिएन । बाबु बाजेले खुकुरी बनाउने काम गरेर राम्रो आयआर्जन गर्दै आए पनि

यस्ता पनि जनप्रतिनिधि : बैठक भत्ता जम्मा गरेर वडा सदस्यले बनाए पुल

ओखलढुंगा– खिजीदेम्बा गाउँपालिका–९, पात्लेका एक वडा सदस्यले आफूले पाएको भत्ता जोगाएर पुल निर्माणमा खर्च गर्नुभएको छ । वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप

बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि…

दिक्तेल । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्। मकै बाली

तरकारी खेतीबाट एउटै सिजनमा ६५ हजार आम्दानी: परदेशिएका श्रीमान् फर्किए

सल्यान – दार्मा गाउँपालिका–३, डाडागाउँ भल्चौरकी ममिता खत्रीले यो सिजनमा मात्रै तरकारी खेतिबाट ६५ हजार रुपैँया आम्दानी गर्नुभयो । दुई वर्ष अघिबाट तरकारी खेती सुरु गरेकी उहाँले यो वर्षयाममा मात्रै

भारतको दादागिरी ,अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थाल्यो

२०७५ मंसिर ३ गते सोमबार । दार्चुला । नेपाल र भारत बिचको सम्बन्ध धेरैं पुरानो रहेको छ । अहिले हिजो रोटीबेटी भनिने सम्बन्धमा दरार आउँने देखिएको छ । उसो त

मलेसियाबाट फर्किएका भुवनको ठेलागाडा व्यापार : ‘विदेश जाने रहर छैन, पढेर नि सेकुवा पोल्छु’

काठमाडौं – ‘विदेश जाने रहर छैन, देशले कर गरेको नि छैन, पढेर नि सेकुवा पोल्छु आफ्नै देशमा । मलाई लाज लाग्दैन ।’ नाङ्लोमा यस्तो आकर्षक मेमो लेखेर ठेलागाडाको बाहिर झुण्ड्याइएको

सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu